सुनको भाउ तोलमा तीन सयले बढ्यो

93

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपियाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ९५ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोलामा ५ रुपियाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here