थप १५ सय ३९ जना काेराेना संक्रमित, कुल संख्या ५८ हजार ३२७ पुग्यो

52

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५८ हजार ३ सय २७ पुगेको छ। यस्तै होम आइसोलेसनमा ७ हजार ७०१ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५४५ जना रहेका छन्।हाल क्वारेन्टाइनमा रहेनेको संख्या सात हजार ८२० रहेको जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०० पुगेको छ। यो ७१.५ प्रतिशत हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here