महिलाहरुले पुरुषका कुरामा विशेष ध्यान राख्छन्

14

१. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् ।
२. महिलाहरु सफा तथा चमकदार दाँतका साथै  राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् ।
३. महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुषहरु मन पराउँछन् ।
४. इस्टामिना बढी भएका र जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् ।
५. महिलाहरु पुरुषको अनुहार क्लियर भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here