विभिन्न धनमाल चोरी

74

काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर डेरा गरी बस्ने रामेछाप घर भएकी ३८ वर्षीय दीपा कार्कीको कोठाबाट १ थान ल्यापटप तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here