सङ्कटमा शिक्षकबाटै सिकाइ सम्भव

49

messenger sharing button

काठमाडौं – नेपालमा गुणस्तरीय शिक्षाको माग बढिरहेका बेला कोरोना भाइरस को सङ्क्रमणका कारण विगत छ महिनायता विद्यार्थी–शिक्षकको बीचमा कक्षाकोठामा भेटघाट हुनसकेको छैन । विद्यार्थी–शिक्षकबीच संवाद हुन नसकेको अहिलेको अवस्थामा न्यूूनतम सिकाइ उपलब्धि हासिल हुने कुरामा समस्या हुनसक्ने आँैल्याइएको छ ।

यो जटिल अवस्थामा भविष्यको परिकल्पना गर्दै सङ्कटको अवस्थामा शिक्षकले नेतृत्व गर्नुपर्नेमा जोड दिइएको छ । विश्व शिक्षक दिवसको अवसरमा शिक्षकका अगुवाहरूले विद्यार्थीको सिकाइ सहजीकरणमा कर्तव्यनिष्ठ भएर शिक्षकहरू जुट्नुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (युनेस्को)ले अक्टोबर ५ लाई विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर शिक्षक दिवस मनाउने गरेको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here