द लाखे ब्याण्डकाे पृथकशैलीकाे मालश्री धुन भिडियाेसहित सार्वजनिक

153

काठमाडाैं – आज भन्दा तेह्रबर्ष अघि अर्थात वि.सं. २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीकाे मालश्री धुन सार्वजनिक गरेकाे छ ।

यस फ्यूजन धुनमा गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले संगीत दिएका छन् ।

ब्याण्ड स्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनतका साथ तयार गरिएकाे यस मालश्री धुन श्राेताहरूले रूचाउने विश्वास प्रकट गरे ।

भिडियाे तल हेर्नु सक्नुहुनेछ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here