रोनाल्डोलाई कोरोना

10

काठमाडौं-पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

पोर्चुगिज फुटबल फेडेरेसनले रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको  हो।

३५ वर्षीय फुटबलर रोनाल्डोमा कुनै पनि लक्षण नदेखिएको र हाल उनी आइसोलेसनमा रहेको जानकारी फेडेरेसनले विज्ञप्तिमार्फत् जनाएको छ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here