संसारभर कोरोना संक्रमितको संख्या ३ करोड ८८ लाख नाघ्यो

108

काठमाडौं- अहिले संसारभर  कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ८८ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८४ लाख रहेको छ ।

संसारमा सबैभन्दा बढी अमेरिकामा ८० लाख ९० हजार संक्रमित संख्या नाघेको छ । त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here