देशभर आज ३७ सय ४९ संक्रमित

230

काठमाडौं-नेपालमा कोरोना भाइरसका आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २१ हजार  ७ सय ४५ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ८४ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । आज ३५६४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here