ऱ्यापर जेनिथको “याद” सार्वजनिक

138

काठमाडाैं – ऱ्यापर जेनिथ आचार्यले आफ्नो नयाँ गीत “याद” को भिडियो सार्वजनिक गरेको छ ।

आचार्यको शब्द, दिक्षा कोइरालाको स्वर, राज कुमारको सम्पादन तथा भोला तिमलसिनाको निर्देशन रहेको उक्त गीत  जेनिथ आचार्यकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

ऱ्याप ब्याटल मार्फत दर्शकको मन जित्न सफल गायक तथा ऱ्यापर आचार्यले आफ्नो नयां गीत “याद”लाई पनि दर्शक/श्रोताहरुले मन पराउन हुन्छ भन्ने विश्वास लिएको बताएका छन् ।

सार्वजनिक गरिएको उक्त गीतमा सुनिता अधिकारी, जेनिथ आचार्य, जेनिश फुयाल, कुमार आचार्य, प्रतीक्षा अधिकारी, अभिशेख आचार्य र सन्तोष सुबेदीको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here