प्रधानमन्त्रीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण

62

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवीबाट बडा दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्यले पनि हिजाे शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यो वर्ष बुबाको हातबाट भने टीका लगाउनुभएन । बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले यो वर्षको दसैँमा प्रधानमन्त्रीले बुबाको हातबाट टीका नलगाएका उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here