आज  २३ सय ६४ जना संक्रमित थपिए

57

काठमाडौं -नेपालमा कोरोना भाइरसका आज  २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय  १८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख २४ हजार ८ सय ६२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here