काेभिड १९ काे संक्रमणबाट थप १७ काे मृत्यु

130

काठमाडौं – काेराेना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ९३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २५ सय ८ थपिएका छन् । आज २२ सय ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

आजसम्म १४ लाख ४३ हजार ३ सय ४३ जनाको पिसीआर परिक्षण भएको छ भने ३८ हजार ५ सय ८४ जना आइसोलेशनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here