देशभर २५ सय ७१ संक्रमित थपिए, १८ जनाको मृत्यु

77

काठमाडौं-नेपालमा कोरोना भाइरसका आज  २५ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १७९८ जना संक्रमणमुक्त भएका छन् । आज  १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here