संसारभर संक्रमितकाे संख्या१३ लाख १३ १८ हजार नाघ्याे

58

काठमाडौं- संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १८ हजार नाघेको छ । हालसम्म ५ करोड ४३ लाख संक्रमिति संख्या नाघेको छ सबैभन्दा बढी अमेरिकामा एक करोड १२ लाख संक्रमित भएका छन् । त्यहाँ २ लाख ५१ हजारको मृत्यु भएको छ । भारतमा ८८ लाख संक्रमितमध्ये एक लाख २९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५८ लाख संक्रमित मध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ । यूरोपका मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या ह्वात्तै बढेको छ । नेपालमा संक्रमित संख्या २ लाख ८ हजार २ सय ९९ संक्रमित भएका छन् । १२ सय १५ को मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here