काेराेनाबाट मृत्यु हुनेको संंख्या १२३० पुग्याे

64

काठमाडौं-कोरोना संक्रमणबाट मंसिर १ गते थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै नयाँ संक्रमित ११ सय ९७ थपिएका छन् । आज २९ सय ३४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख १० हजार ९ सय ७३ संक्रमित भएपनि १ लाख ७६ हजार ३ सय ६४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here