अर्थमन्त्रीलाई कालो झण्डा देखायाे

65

काठमाडौं-अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुटवलमा आज कालो झण्डा देखाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु तरुण दल र नेविसंघका कार्यकर्ताहरुले मन्त्री पौडेललाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा कालो झण्डा देखाएका हुन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका मन्त्री पौडेलले भने आफूलाई कालो झण्डा देखाउनेहरुलाई विकासविरोधीको संज्ञा दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here