69

काठमाडौं-हिजाेे नेपालमा कोरोना भाइरस १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसका १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here