नेपालका लागि श्रीलंका, दक्षिण कोरीया र ईजिप्टका राजदुत सिफारीस

168

काठमाडाैं -सरकारले श्रीलंका, दक्षिण कोरीया र ईजिप्टका लागि राजदुत सिफारीस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here