कोरोना संक्रमणबाट कमानसिंह लामाको निधन

181

काठमाडौं – डबल नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको गएराती निधन भएको छ । मृगौलासम्बन्धि बिरामी लामालाई केही समययता कोरोना पोजेटिभ देखिएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत लामा एकहप्ता यता अलि अस्वस्थ थिए । काभ्रे जिल्लाबाट संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा सांसद निर्वाचित लामा दक्षिण कोरियाका लागि राजदूत समेत भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here