हराएको प्राचीन सभ्यता पत्ता लगाउने किशोर

218

एजेन्सी-अहिले प्रविधिको समयमा बच्चाहरु धेरै चलाख छन् । ठुलो मानिसहरुले गर्न नसकेका कार्यहरु पनि केटाकेटीले गरिदिन्छन् । क्यानाडामा १५ वर्षका एक बच्चाले सेटेलाइटको माध्यमबाट लिएको तस्विर र ग्रहको स्थितिको आधारमा हराएको माया सभ्यताको पत्ता लगाएका छन् । यो शहर मेक्सिकोको जंगलमा अवस्थित छ । जुन माया सभ्यताको चौथो ठुलो शहर हो । बच्चाले यसलाई नयाँ नाम माउथ अफ फायर दिएका छन् ।क्युबेकमा बस्ने १५ वर्षका विलियम गैडोरीको अध्ययन अनुसार माया सभ्यताका मानिस नक्षत्रको स्थितिको अनुसार आफ्नो शहर र कस्बो स्थानको चयन गर्दथे । उनले माया सभ्यताको शहरको स्थितिमा ताराको स्थितिमा साथमा मिलेर खान्थे ।गैडोरीले क्यानडाको स्पेस एजेन्सी तथा सेटेलाइटका तस्वीर र गुगल अर्ध नक्साको अध्ययन गरेका थिए । त्यसपछि नक्षत्रका तेस्रा तारा जहाँ थियो त्यही शहरमा नै स्थापित हुनु थियो । हालपनि यो शहरको खोजी भएको छैन् । यस कुरालाई पृष्टि गर्न क्यानाडा स्पेस डिनएल डिले घना जंगल भएको कारण यसको अध्ययन गर्न धेरै गाह्रो भएको बताएका छन् । उनले भने, ‘सेटेलाइटको तस्वीरबाट जमिनभित्र कुनै ठुलो संरचना छ भन्ने लाग्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here