आज ४ सय २६ जना संक्रमित थपिए

62

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ४ सय २६ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार १९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज७ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।  आजसम्म २ लाख ५३ हजार १ सय ७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ ।  हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here