म्यूजिक भिडियाे ‘जिन्दगीको आभास’ सार्वजनिक

211

काठमाडौं । गायक निशान भट्टराई र गायिका रचना रिमालको नयाँ गीत ‘जिन्दगीको आभास’ सार्वजनिक भएको छ ।

जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीकाो रहेको छ संगित संयोजन रिकेश गुरुङ्खको रहेको छ । सो नयाँ आरोही ईन्टरटेमेन्टमा रेकडिगं गरिएको हो  ।

भिडियोमा निर्देशक केशव प्रसाद रिजाल कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ भने सिनेमाटोग्राफर, सम्पादन र रंग संयोजन पवन सुसलिंगको रहेको छ  र अभिनयमा आकाश श्रेष्ठ र प्रकृति घिमिरेको अभिनय रहेको छ र सो म्युजिक भिडियोलाई भावि ओम ईन्टरटेमेन्टको अफिशियल युटुबमा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here