विवेकशील साझाले गठन गर्‍यो राजनीतिक संवाद समिति

6
काठमाडौं-विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here