कोरोना भाइरस संक्रमित आज २ सय ६६ जना थपिए

74

काठमाडौं  । नेपालमा कोरोना भाइरसका आज २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय संक्रमणमुक्त भएका छन् । हालसम्म  लाख ६१ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here