विद्युत डिमाण्ड शुल्कमा यी उद्योगले पाए छुट

169

काठमाडाैं – सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । यो छुट विभिन्न ५८ उद्योगले पाउनेछन् ।

औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको थियो। आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं. ५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो ।


छुट पाउने यी हुन् उद्योग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here