ललितपुरको गोदावरी निवासी ५१ बर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ।
श्रेष्ठको निधनप्रति मन्त्रालयले विज्ञप्ति मार्फत दुःख व्यक्त गरेको छ।