यी अस्पतालमा बुधबार कोरोनाविरूद्धको खोप लगाइदै

77
काठमाडौं – सरकारले पर्सि बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here