साताकाे दाेस्राे दिन शेयरमा दोहोरो अंकको वृद्धि

186

काठमाडौं – आज पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । हिजोको तुलनामा आज कारोबार रकम केही घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यस दिन शेयर बजार मापक नेप्से परिसूचक १६.०४ अंकले वृद्धि भई २४४०.८७ विन्दुमा पुगेको छ ।

आइतवार बजार परिसूचक ५०.२० अंक बढ्दै २४२४.८४ विन्दुमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here