१० लाख नेपाली रुपैयाँसहित विमानस्थलबाट पक्राउ

202

काठमाडौं- स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्।

विमानस्थल प्रहरीका अनुसार काठमाडौँको कलङ्की घर भएका आशिष खाती क्षेत्री शुक्रबार नेपाल एयरलाइन्सबाट दुबई उड्न लागेका बेला सुरक्षा जाँचका क्रममा उनलाई प्रहरीले नियन्त्रणका लिएको थियो।  आशिषले लुकाएर उक्त रकम दुबई लैजान लागेको प्रहरीको दावी छ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here