कैलाली । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कारोबार बढ्दै गएको छ । प्रदेशको पहाडी जिल्ला बझाङको एक स्थानीय तहबाहेक बाँकी सबै ९८७ स्थानीय तह०मा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशमा बैंकका शाखा सञ्जाल विस्तारले निक्षेप संकलनका साथै ऋण लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंक, धनगढीले बताएको छ ।
प्रदेश सरकार गठन भएको तीन वर्षमा सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाका ७२९ शाखा स्थापना भएको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट


















