सुनको मूल्यमा वृद्धि

139

काठमाडौं  । आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेसँगै तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस १८ सय १४ दशमलव २५ डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here