वसन्त अर्यालको ‘एसिड कथा’ बजारमा

225
काठमाडौं – नवाेदित  वसन्त अर्यालको नयाँ गीत ‘एसिड कथा’ सार्वजनिक भएको छ। गीतको शब्द र रचना वसन्त आफैंले दिएका छन् भने संगीत धीर विक्रम सिंहले दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here