मन्त्रिपरिषदकाे बैठकबाट गरेका ३२ निर्णय यी हुन्

16

काठमाडौं । सरकारले भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृत दिएको छ । गत फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेका हुन् ।

अध्ययन भ्रमण दलमा सदस्यद्वय युवराज संग्रौला र शम्भुराम सिंखडा समेत रहेका छन् । त्यस्तै बैठकले सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको पदस्थापन र सरुवा गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।  फागुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद बैठकले यीसहित अन्य ३२ निर्णय गरेको छ ।

बैठकका अन्य निर्णय तलको सूचीमा हेर्नुहोस्ः 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here