म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउँको’ सार्वजनिक

186

काठमाडौं । म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउँको’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा अमृत क्षेत्री र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ।

गीतले गाउघर र माया गर्ने जोडी टाडा हुँदाको पिडा देखाउन खोजेको छ।गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो।

गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन्।शुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन, बिकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप, आर्यन बिमलीको फोटोग्राफी, क्रियटिभ निर्देशन जय शर्माको देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here