बसन्त ऋतुको पहिलो आरोहण अनुमति जारी

154

विभागका अनुसार यसपटक हिमाल आरोहणलाई व्यवस्थित बनाउन एजेन्सीहरुबाट अनलाइनबाट ब्रिफिङ भरिसकेपछि आरोहण अनुमति जारी हुने व्यवस्था मिलाइएको छ । पहिलो आरोहण अनुमतिबाट नेपाल सरकारलाई २ लाख ७९ हजार २ सय ४० रुपैयाँ रोयल्टी समेत संकलन भएको छ ।

आगामी जेठ पहिलो साताबाट बसन्त ऋतुमा जारी भएका परमिटअनुसार आरोही हिमाल चढिसक्छन् । यो सिजनमा आरोहण तुलनात्मक रुपमा सहज र सुरक्षित हुन्छ । सोहीकारण ठूलो संख्यामा पर्यटक हिमाल चढ्न नेपाल आउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here