कीर्तिपुरमा महाशिवरात्रीकाे अवसरमा लाइभ कनसर्ट हुने

263

काठमाडौं ÷  हिन्दु धर्मावलम्बीहरूकाे महान् पर्व  शिवरात्रीको अवसरमा चुकः रेष्टुरेण्टकाे लाइभ कन्सर्ट हुने  भएकाे छ ।

साे लाइभ कार्यक्रम ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको कीर्तिपुर नगरपालिका वडा १ स्थित देय् पुखुमा रहेको  चुक रेष्टुरेण्टमा महाशिव रात्रीको अवशरमा ‘महाशिवरात्री विथ विनायक कार्की द ब्याण्ड’ ले विविध सांगीतिक  कार्यव्रmम प्रस्तुत गर्ने भएकाे छ ।

अहिले ३ः०० बजेदेखि शुरु हुने सांगीतिक कार्यव्रmममा गायक बिनय कार्की, संगीतकार, दम्ररमा राजेन्द्र मर्हजन, किर्बोडमा सन्देश  दिशिले  सांगीतिक लाइभ प्रस्तुत गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here