नेपाल चिया विकासकाे आइपिओ निष्कासन हुने

60

काठमाडौं – नेपाल चिया विकास निगमले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको चैत्र ६ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारणको लागि शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेको हो । २९ गते आइतबार आफ्नै त्रिवेणी कम्प्लेक्स पुतलीसडकमा साझ पाँच बजे कम्पनीले साधारण सभा बोलाएको छ ।

२० करोड रुपैयाँ चुक्तापँजी रहेको यस कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर रहेको छ । कम्पनीमा निजी क्षेत्रको ६५ प्रतिशत शेयर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here