युरोपको ठूलो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टसमा हेर्न पाइने छ। यही प्रतियोगितालाई लक्षित गरेर डिसहोमले ‘मेरा मनको दोस्रो देश’ अभियान शुरु गरेको छ।
यसअन्तर्गत दर्शकले समर्थन गरेको देशलाई सामाजिक सञ्जालमार्फत् ट्याग गर्न सक्छन्। यस माध्यमबाट आफ्नो पक्ष र विपक्षी टीमलाई कसले समर्थन गरिरहेको छ भन्ने जानकारी प्राप्त गर्न सकिने छ।
थप सामग्री : https://www.himalkhabar.com/news/124066


















