नेपाली फुटबल टाेलीकाे प्रशिक्षण एक साता धकेलियाे

287

काठमाडौं । साफ च्याम्पियनसिप र एसियन कप छनाैट लक्षित आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टाेलीको बन्द प्रशिक्षण एक साता धकेलिएकाे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता धकेलिएकाे जनाएको हो ।

अब प्रशिक्षक जुलाई ७ देखि सुरु हुनेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here