रिडी हाइड्रोपावर सञ्चालकद्वारा राजीनामा

107

काठमाडौं  ।  रिडी हाइड्रो पावर डेभलपमेण्ट कम्पनी लिमिटेडकी सञ्चालक सबिता भण्डारीले आफ्नो पदबाट राजीनमा दिएकी छन् । कार्य व्यस्तताका कारण देखाउदै भण्डारीले राजीनामा दिएकी हुन् ।

उनको राजीनामा कम्पनीमा यही साउन ८ गते दर्ता भएकोमा साउन १० गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here