प्रमले बोलायाे मन्त्रिपरिषद् बैठक

267

काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जनाए ।

बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू भएकाले महत्त्वपूर्ण राजनीतिक र संवैधानिक निर्णय नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here