युुक्रेनी संकटका बारेमा बहस गर्दा गलत व्यक्तिलाई गाली गरेपछि

104

काठमाडाैं । एक भारतीय समाचार प्रस्तोताले युुक्रेनी संकटका बारेमा बहस गर्दा गलत व्यक्तिलाई गाली गरेपछि ख्यालठट्टा र मिम बनाउनेहरुलाई एउटा मसला बनेको छ ।

राहुल शिवशंकरले झन्डै २ मिनेटसम्म युक्रेनी पत्रकारको आलोचना गरेका थिए । उनले युक्रेनी पत्रकारलाई अमेरिकी विदेश नीति टिप्पणीकार डेनियल म्याकएडम्स ठानेर धाराप्रवाह रुपमा गाली गरिरहेका थिए । अर्का वक्ता, म्याकएडम्सले बोलेपछि मात्रै आफूले गलत व्यक्तिलाई गाली गरिरहेको महसुस गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here