दोलखामा रातो मछिन्द्र नाथकाे जात्रा मनायाे

114

दोलखा । हिजाे शनिबार  ऐतिहासिक दोलखा सहरमा करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको मनाएकाे छ  ।  नाै दिनसम्म चल्ने रथ यात्राको चौथो दिन सबैभन्दा कठिन ठाडो उकालो र पाँचौं दिन ओरालो तथा लामो यात्रा पछि छैठौं दिन दुंगलदेखि पिंगलसम्म तानेर सातौं दिन पिंगलदेखि डोलुलढुङ्गा पु¥याएर थन्क्याउने गरिन्छ ।
कोरोना भाइरसका कारण लकडाउन हुँदा २ वर्ष सञ्चालन नभएको रथ यो वर्षको रथ यात्रामा हजारौंको सहभागीता रहेको छ । ९ दिनसम्म चल्ने रथ यात्राको चौंथो र पाँचौ दिनl दिलबहादुर केसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here