मतदाता बोकेको गाडी दुर्घटना हुँदा वालिङमा १४ जनाको मृत्यु

66

कास्की । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here