हिजो प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि यथावत रही प्रतितोला ९७ हजार ७०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै,चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २६५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।