भक्तपुर अस्पतालमा नवौँदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग

223

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै नवौँदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो ।

अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेवा करार रहने र अवधि ६ महिनाको हुनेछ ।

विस्तृत जानकारीका लागि हेर्नुस् सूचना : 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here