Home मनोरञ्जन नायिका आशा पौडेल आइन २ नम्बरीमा

नायिका आशा पौडेल आइन २ नम्बरीमा

52
काठमाडौ केही समय चलचित्रबाट विश्राम लिदै म्युजिक भिडियो लाई  आफ्नो खुशिको सन्सार बनाई रहेको नायिका आशा पौडेल फेरि पनि नयाँ कोसेलीका साथमा हजुरहरुको माझ आउदै छिन ।
बी पाण्डेको शब्द अनी सुबाश भूशालको संगीत रहेको गीत ( दुई नम्बरी )जसमा मेलिना राई र किरण गजमेरको आवाज सुन्न सकिने छ। सो गीतमा आज भोलि दर्शक सामु एकदमै लोकप्रिय नायक पुष्प खड्का र नायिका आशा पौडेलको अभिनय रहेको छ ।
रामजी लामिछानेको निर्देशन रहेको गीत आज Avira creation youtube channel बाट 2बजे रिलीज़ भएको छ । नायिका आशा पौडेल लगायत टीमलाइ थप सफलताको कामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here