सत्ता गठबन्धनको बैठकमा थपिए एजेण्डा

98

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।

गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । राष्ट्रिय परिस्थिति र आगामी कदम’ छलफल हुने एक नेताले बताए । बैठक बालुवाटारमा सुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here