मेडिकल काउन्सिलको विशेष परीक्षा हुने

58
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने भएको छ। परीक्षाको लागि अनलाइन आवेदन भर्ने समय कार्तिक २१ गतेसम्म थियो।

विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here